‘थ्रेसहोल्ड’ बढाउने भन्दै शंकरले हल्लाए नेताका मुटु

१५ साउन , काठमाण्डौ। एमालेसहितका नेताकार्यकर्ता ल्याएर कम्युनिस्ट पार्टी एकता गर्ने पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालदेखि बामदेव, विप्लव लगायतले बुन्दै गरेको योजनालाई एमाले महासचिव शंकर पोखरेलले ब्रेक लगाइदिएका छन् । उनले प्रतिपक्षमा रहेका यी नेताहरुको यो प्रयासलाई प्रहसन समेत भनेका छन् । पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने समेत दाबी गरेका… Continue reading ‘थ्रेसहोल्ड’ बढाउने भन्दै शंकरले हल्लाए नेताका मुटु