तनहुँमा स्वर्णिमलाई रोक्न एमालेले कसलाई उठायो ?

१८ चैत,काठमाण्डौ । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ । आज शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले बारा–२ का लागि भने उम्मेदवार… Continue reading तनहुँमा स्वर्णिमलाई रोक्न एमालेले कसलाई उठायो ?