१५ मंसिर, काठमाण्डौ । कोल्हवी नगरपालिका ११ रामपुर्वा टोल बस्ने ४३ वर्षीय परीक्षण चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले जानकारी दिए।उनको शव बुधबार बिहान सवा ९ बजे सोही स्थानका सियाराम चौधरीको गोठघर पछाडि फेला परेको हो। प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा १४ वर्षीय नाबालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। डिएसपी… Continue reading बारामा हत्या गरी गाडिएको अवस्थामा १ पुरूषको शव फेला