७ असोज, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले छैटौँ जीत निकालेको छ । उसले भिल्लारियललाई हराउँदै यो जीत हासिल गरेको हो । भिल्लारियलको घरेलु मैदान सिरामिका स्टेडियममा गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५–१ गोलले हराएको हो । जीतपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अङ्क पुगेको छ । समान खेलबाट ११ अङ्क जोडेको भिल्लारियल… Continue reading बार्सिलोनाको छैटौँ जित, ह्याट्रिक गर्न चुके लेवान्डोस्की