२४ असोज , एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई सधैंभरि आफूसँगै राख्न चाह्यो । सन् २००५ देखि सन् २०२१ सम्म १६ वर्ष क्याप नोउबाट खेलेका मेसी पनि बार्सिलोना छोड्ने मनसायमा थिएनन् । तर, परिस्थितिले मेसीलाई बार्सिलोनासँग छुट्टाएर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पु¥यायो । बार्सिलोनाबाट बिदा हुँदै गर्दा गहभरि आँशु… Continue reading बार्सिलोना जान मेसी दोधारमा