८ असार, काठमाडौं । कानून व्यवसायी परिषद बार काउन्सिलले नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । घुस लेनदेनको डिल गरेको अडियो टेप बाहिरिएपछि बुधबार समितिको बैठक बसेको थियो । बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनलाई उपस्थित हुन म्याद जारी गरेको एक सदस्यले बताए । समितिकी सदस्य… Continue reading अधिवक्ता रुद्र पोखरेललाई स्पष्टिकरण सोध्ने निर्णय बार काउन्सिलको निर्णय