बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

३ वैशाख , काठमाण्डौ । संक्रमणकालीन न्यायनिरुपणसम्बन्धी कानुनलाई अन्तिम रुप दिने तयारीका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनुपस्थित भएका छन् । प्रधानमन्त्रीसंगै सत्तारुढ काँग्रेसका सभापति शेरबहादुर देउवा पनि बैठकमा गएनन् । उनीहरु बैठकमा अनुपस्थित हुनाको कारण भने बैठकका लागि रोजिएको ठाउँ बुझिन्छ । सभामुख देवराज घिमिरेले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास… Continue reading बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा