कष्टैकष्टमा बिते भाइरल बालगायक सचिन

१८ पुष ,काठमाण्डौ। भाइरल बालगायक सचिन परियार अब यो संसारमा छैनन्। उनको बाल्यकालले जहिले पनि संघर्ष र पीडाको कथा सुनायो। बाबु र आमाको दोस्रो विवाहपछि सानै उमेरमा उनले ठूलो जिम्मेवारी र असह्य दुःख भोग्नुप¥यो। आफ्नो आवाजले लाखौंको मन छोएका सचिनले संसारलाई मुस्कान बाँड्न खोजे, तर भित्रभित्रै उनी आफ्ना अनगिन्ती पीडाहरूसँग संघर्ष गरिरहेका थिए। उनको मृत्युले… Continue reading कष्टैकष्टमा बिते भाइरल बालगायक सचिन