मोरङको सुन्दरहरैचामा २ बालिका बलात्कारको आरोपमा २ युवक पक्राउ

४ पौष , विराटनगर । मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिका बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कार गरेको आरोप रहेको… Continue reading मोरङको सुन्दरहरैचामा २ बालिका बलात्कारको आरोपमा २ युवक पक्राउ