३१ साउन, विराटनगर । मोरङको केराबारी गाउँपालिकामा सर्पले डसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी-९ स्थित स्कुल चौकका मनोज पण्डितकी छोरी प्रतीमा पण्डित रहेकी छन् । बुधबार साँझ विद्यालयबाट घर फर्केपछि शौचालयमा गएको बेला प्रतीमालाई विषालु सर्पले डसेको थियो । सर्पले डसेको कुरा अभिभावकले थाहा पाउनासाथ बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित… Continue reading मोरङको केराबारीमा सर्पले डसेर ६ वर्षीया बालिकाको मृत्यु