१ वैशाख , काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि पार्टी नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्न सुरु गरेका छन् । अब हरेक शुक्रबार उनलाई नेता तथा कार्यकर्ताले पेरिसडाँडामा भेट्न सक्नेछन् । प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो काममा अबरोध नहोस् भनेर केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्तासँग भेट्ने व्यवस्था मिलाइएको हो… Continue reading माओवादीका नेताले अब प्रचण्डलाई बालुवाटारमा भेट्न नपाउने