जलहरीका लागि बालेनले कविता लेखे

१४ असार, काठमाण्डौ । अख्तियारको छानविनमा रहेको पशुपतिनाथको मन्दिरको सुनको जलहरी नापतौलपछि पुनस्थापित गरिएको छ । जलहरीमा न्युन सुन भएको तथा विभिन्न ब्यक्तिहरुको नाम कुदिएको भन्दै संसदमा समेत छानविनको माग भईरहेका बेला पशुपतिको जलहरीका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले कवितात्मक भावसहित टिप्पणी गरेका छन् । उनले सामाजिक संजालमा कविताकै शैलीमा लेखेका छन्, तिम्रो… Continue reading जलहरीका लागि बालेनले कविता लेखे