१० फागुन , काठमाण्डौ । मुलुकमै एकमात्र महिलाले नेतृत्व गरेको महानगर, भरतपुर महानगरपालिका देशभरका महानगरहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ । कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका देशकै उत्कृष्ट पालिका घोषित भएको छ । भरतपुरमा लगातार दोस्रो कार्यकालका लागि रेणु दाहाल मेयर छिन् । उनी माओवादी नेतृ एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्रीसमेत हुन् । उनकै नेतृत्वमा रहेको… Continue reading बालेनको काठमाडौंलाई रेणुको भरतपुरले उछिन्यो