बालेनको टोलीले गर्यो ४० सहकारीको अनुगमन, पूर्वमन्त्रीको दबाब

११ असार , काठमाण्डौ। काठमाडौं महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा पर्ने ४० वटा सहकारी संस्थाको अनुगमन सकेको छ । राजनीतिक दबाबकाबीच बालेन्द्र शाहको नेतृत्वमा रहेको महानगरले चालु आर्थिक वर्षमा ४० वटा सहकारी संस्थाको अनुगमन गर्ने कार्ययोजना बनाएको थियो । कार्य योजनाअनुसार सबै सहकारीको अनुगमन सकेको महानगरका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले बताएका छन् । सहकारी संस्थाहरुमा… Continue reading बालेनको टोलीले गर्यो ४० सहकारीको अनुगमन, पूर्वमन्त्रीको दबाब