१८ भदौ, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले ‘सिंहदरबारमा आगो लगाउने तथा चोर सरकार भन्ने ’ विवादित स्टाटस सामाजिक सञ्जालबाट हटाएका छन् । चौतर्फी आलोचनापछि शाहले उक्त स्ट्याटस हटाएका हुन् । शनिबार साँझ आफ्नो पत्नी सवार सवारीलाई ट्राफिक प्रहरीले चेकिङका क्रममा रोकेपछि आक्रोशित बनेका शाहले अब आइन्दा आफ्नो गाडी रोके सिंहदरबारमा आगो लगाउने… Continue reading बालेनले हटाए विवादित स्टाटस