ललिता निवासमा डोजर लगाउने बालेनको योजनामा तगारो

१५ फागुन, काठमाण्डौ ।  सरकार मातहत आएका बालुवाटारस्थित ललितानिवासमा रहेका केही संरचनामा डोजर चलाउने काठमाडौं महानगरपालिकाको तयारी अदालतले तत्कालका लागि रोक लगाएको छ । विशेष अदालतले दुई साताअघि ललितानिवास जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता भएको ठहरसहित जग्गा सरकारी हुने फैसला गरेपछि ती जग्गामा बनेका संरचना भत्काउन ७ दिनको समयसीमा दिँदै सो समयमा नभत्काए आफैले… Continue reading ललिता निवासमा डोजर लगाउने बालेनको योजनामा तगारो