१ पुष , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ । सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे निधन भएको थियो । उनको निधन ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा भएको थियो । उनी पूर्व पूर्वजनसंख्यामन्त्री समेत थिए । उनको पार्थिव शरीरलाई चाक्सीबारी निवासमा नै राखिएको छ ।… Continue reading काठमाडौं महानगरका पहिलो मेयरको निधन, बालेनले दिए श्रद्धान्जली