बालेनले भलिबल खेलाडीलाई सम्झिए, नगदसहित सम्मान

२४ साउन, काठमाण्डौ । काठमाडौंमा सम्पन्न ‘सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौैं महानगरले नगदसहित सम्मान गरेको छ । खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । काभामा सहभागी नेपाली राष्ट्रिय महिला… Continue reading बालेनले भलिबल खेलाडीलाई सम्झिए, नगदसहित सम्मान