सरकारले जग्गा दिए बालेनले रंगशाला बनाउने

१९ भदौ, काठमाण्डौ । एसिया कप अन्तर्गतको नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्यहाँको जस्तै क्रिकेट मैदान काठमाडौंमा बनाउन सकिने बताएका छन् । उनले सरकारले जग्गा उपलब्ध गराए क्रिकेट स्टेडियम बनाउन काठमाडौं महानगरपालिकाले पहल लिने बताएका हुन् । बालेनले त्यहाँ भएकै स्तरको रंगशाला बनाउन ८०–९० करोड लाग्ने र जग्गा… Continue reading सरकारले जग्गा दिए बालेनले रंगशाला बनाउने