निर्वाचन आयोगविरुद्ध सर्वाेच्च पुगे बालेन

१९ पौष,काठमाण्डौ । आफूमाथि जरिवाना तोकेको निर्वाचन आयोगविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सर्वोच्च अदालत गएका छन् । निर्वाचन खर्चको विवरण समयमै नबुझाउने स्थानीय तहका जनप्रतिनिधिबाट लाखौं रूपैया जरिबाना लिने निर्वाचन आयोगको निर्णयविरुद्ध बालेन अदालत पुगेका हुन् । साहले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट आयोगको सो निर्णय बदर गर्न माग गरेका छन् । देशभर स्थानीय निर्वाचनमा… Continue reading निर्वाचन आयोगविरुद्ध सर्वाेच्च पुगे बालेन