२४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतकाे आदेशलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कार्यान्वयन गर्दा जनतामात्र नभएर भगवान पनि पीडित बताएका छन् । काठमाडौं उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने बालेनको निर्णयप्रति आपत्ति जनाउँदै ओलीले उक्त अभिव्यक्ति दिएका हुन् ।… Continue reading बालेनले निर्णय कार्यान्वयन गर्दा जनता मात्र होइन भगवान पनि पीडित हुन्छन् : प्रधानमन्त्री