बालेनलाई सुनिताको सुझाव, पदको मर्यादा राख्नु, उपमा दिँदै नहिड्नु

१० असार , काठमाण्डौ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पहिलो पटक मेयर बालेन शाह सार्वजनिक रुपमा संयमित र मर्यादित भएर आफ्ना अभिव्यक्ति दिन आग्रह गरेकी छन् । महानगरपालिकाको आगमाी आर्थिक वर्षको बजेट सार्वजनिक कार्यक्रम अघिको छलफल कार्यक्रममा महानगरपालिकाको नगर सभालाई सम्बोधन गर्ने क्रममा वडाध्यक्ष र सदस्यहरुले मेयरको तीव्र आलोचना गरेपछि उपमेयरले दुवै पक्षलाई संयमित हुन… Continue reading बालेनलाई सुनिताको सुझाव, पदको मर्यादा राख्नु, उपमा दिँदै नहिड्नु