३० भदौ, काठमाडौं । काठमाडौंमा विद्यमान कानून कार्यान्वयनमा कडाईका साथ प्रस्तुत हुँदै आएको बालेन्द्र साह बालेन नेतृत्वको काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न निषेध गर्ने भएको छ । महानगरपालिकाले बिहीबार सूचना जारी गरी असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका… Continue reading असोज १ देखि काठमाडौंमा धूमपान निषेध
Tag: #बालेन्द्र साह
‘सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउँछौँ’, मेयर साहको आश्वासन
२० जेष्ठ ,काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् । डेपुटी मेयर सुनिता डंगोलसहित आज शुक्रवार बिहान काठमाण्डौको फोहर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्र ममा स्थानीयवासीको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका छन्। त्यसका… Continue reading ‘सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउँछौँ’, मेयर साहको आश्वासन