२४ जेठ , काठमाण्डौ। काठमाडौं महानगरपालिका र संघीय सरकार बीच न्युरोडको सडकलाई काटेर फुटपाथ विस्तार गर्ने र नगर्ने भन्ने विवादलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजनीतिक हतियार बनाएको छ । बालेनले सुरु गरेको न्यूरोडमा सडक काटेर फुटपाथ विस्तार गर्ने कामको समर्थन गर्दै नेपाली कांग्रेसका सांसदहरुले बालेनको काँधमा बन्दुक राखेर एमालेलाई निशाना बनाएका छन् । प्रमुख… Continue reading बालेनको काँधमा कांग्रेसको बन्दुक, निशानामा एमाले