१२ कार्तिक , काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफूलाई चित्त नबुझेको विषय सामाजिक संजालमा ब्यक्त गर्न हिच्किचाउँदैनन् । सार्वजनिक संचारमाध्याममा नबोल्ने बालेन चित्त नबुझेका विषय हुन्, वा उनका विचार र निर्णयहरु सामाजिक संजालमार्फत नै सार्वजनिक गरिरहेका छन् । पछिल्लो समय सहकारी ठगी तथा संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि… Continue reading बालेन र रविको सम्बन्ध कस्तो छ ?