बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

१३ पुष , काठमाण्डौ । एकसाताको प्रत्यक्ष अप्रत्यक्ष संवादलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले आज झिसमिसे विहानमा ७ बुँदे सहमतिमा टुंग्याएपनि एकताकै पहलमा रहेका उज्यालो नेपाल पार्टीका संरक्षक उर्जामन्त्री कुलमान घिसिङ भने छुटेका छन् । सहमतिका लागि रवि र बालेनसहित संयुक्त रुपमा बसेका कुलमानले आफ्नो अस्तित्व समेत स्वीर्कानु पर्ने अडान… Continue reading बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

८ पुष , काठमाण्डौ । गएको निर्वाचन र अबको फागुन २१ को निर्वाचनमा प्रमुख वैकल्पिक शक्तिका रुपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र युवामाझ लोकप्रिय रहदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीचको ६घण्टा लामो भेटवार्ताले ठूलो राजनीतिक तरङ निम्ताएको छ। जेनजी आन्दोलनको माग सम्बोधनका लागि पनि वैकल्पिक शक्तिहरु बीच एकता हुनु पर्ने… Continue reading बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र