बालेन सरकारमाथि झनै आक्रमक, भने सिंहदरबार सार्नुस्

३० चैत , काठमाण्डौ । संघीय सरकारलाई चेतावनी दिदैं चार दिनदेखि सिंहदरबार, बालुवाटार, राष्ट्रपति कार्यालयसमेतको फोहोर उठ्न नदिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेरि अर्को प्रहार गरेका छन् । सामाजिक संजालमा एकपछि अर्को चर्को आलोचना गर्दै आएका शाहले विहीबार सिंहदरबारलाई नै काठमाडौंबाट अन्त सार्न भन्दै चुनौती दिएका छन् । उनले काठमाडौंको हितमा काम नगर्ने भए… Continue reading बालेन सरकारमाथि झनै आक्रमक, भने सिंहदरबार सार्नुस्