१७ असार, काठमाण्डौ । लामो समयदेखि अनुशन्धान भईरहेको र पछिल्लो समय जग्गा अपचलनको विषय अदालतमा विचाराधीन भएको बहुचर्चित बालुवाटारको ललिता निवासको जग्गाको अब काठमाडौं महानगरले संरक्षण गर्ने भएको छ । महानगरपालिकाले ललिता निवासको जग्गामा तारबार गर्ने भएको हो । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । जग्गा हिनामिना प्रकरण छानबीन भइरहेको बेला काठमाडौं… Continue reading तारबार गर्ने भन्दै ललिता निवास पुग्यो बालेन सेना