१३ चैत , एजेन्सी । अमेरिका मेरील्यान्डको बाल्टिमोर सहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ । मालबाहक पानीजहाजले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जनाएको छ । सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा जहाजले पुलको खम्बामा ठक्कर दिएको देखिन्छ । लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ । पुलको संरचना जहाजमाथि नै खसेको,… Continue reading अमेरिकी पुल मालबाहक जहाजले भत्काइदियो