१६ चैत , एजेन्सी । अमेरिकाको बाल्टिमोर सहरको फ्रान्सिस स्कट की ब्रिज ठूलो कार्गो जहाजसँग ठोक्किएर भत्किएपछि अहिले भएको क्षतिको मूल्याङ्कन भइरहेको छ । अर्बौं डलरको दायित्व दाबी हुन सक्ने बताइएको छ । यो कार्गो जहाज २० भारतीयले सञ्चालन गर्दै आएका थिए। विश्लेषकहरूले यो दुर्घटना पछि धेरै मालिक र कम्पनीहरूलाई आगामी महिनाहरूमा जिम्मेवार ठहराइने र… Continue reading पुल भत्काउने भारतीय चालकबाट क्षतिपूर्ति लिनेछ अमेरिका ?