६ मंसिर, काठमाण्डौ । आर्थिक समृद्धि र समृद्ध नेपाल नेताहरुले देखाएको सपना मात्रै होइन । यो आम नेपालीले पनि देखेको सपना हो । बढ्दो व्यापार घाटा र आयात र निर्यातको ठूलने खाडल पुर्दै पछिल्लो समय नेपालको उर्जा क्षेत्रले त्यो जनताको अपेक्षालाई थोरै भएपनि आशाको संचार गरेको छ। हिमालयको काखमा रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश नेपालले… Continue reading उज्यालो नेपालको सपना साकार हुँदै,बिजुली बेचेर ४ महिनामै १२ अर्ब