४ असोज , काठमाण्डौ। उपभोग गरेको विजुलीको पैसा नतिर्नेहरुको लाइन धमाधम काट्न थालिएको छ । नेपाल विद्युत प्राधिकरणले महसुल बक्यौता रहेका ग्राहकको बिजुलीको लाइन अहिले काटिरहेको छ । ४० करोड भन्दा बढी बक्यौता उठ्न नसकेपछि प्राधिकरणले दैनिक १ हजार ग्राहकको लाइन काट्न थालेको छ । प्राधिकरणले भदौ ५ गतेदेखि ३१ गतेसम्म २१ हजार ३ जना… Continue reading विजुलीको महशुल नतिर्ने दैनिक १ हजार लाइन काटिदै