२०८० सालमा बिदाको दिनपनि कार्यालय खुल्ने / कुन बिदा थपिए ?

३ चैत, काठमाण्डौ । नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन,… Continue reading २०८० सालमा बिदाको दिनपनि कार्यालय खुल्ने / कुन बिदा थपिए ?