काठमाडौंबाट ६८ जना यात्रु लिई उडेको यती एयरलाइन्सको बिमान पोखरामाको सेती खोचमा दुरंघटनाग्रस्त

१ माघ, काठमाण्डौ । क्याप्टेन कमल केसीले काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडाएको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामाको सेती खोचमा दुरंघटनाग्रस्त । थप विवरण आउन बाकीँ ।