भारतको उत्तर प्रदेशमा डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको साटो मौसमको जुस हालिदिएपछि  बिरामीको मृत्यु

११ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराज जिल्लामा रहेको एक निजी अस्पतालमा निकै लज्जित पार्ने खालको चरम लापरबाहीको घटना सार्वजनिक भएको छ ।डेंगु संक्रमण भएर उपचारका लागि भर्ना भएका बिरामीको शरीरमा रगतको प्लेटलेट्सका लागि प्लाज्मा दिनुको साटो रगतमा मौसमको जुस हालिदिएपछि एकजना बिरामीको मृत्यु भएको छ । स्थानीय ग्लोबल हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचाररत… Continue reading भारतको उत्तर प्रदेशमा डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको साटो मौसमको जुस हालिदिएपछि  बिरामीको मृत्यु