१० पुष,एजेन्सी । भारतीय प्रहरीले लागूऔषधसहित पक्राउ गरेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट फरार भएपछि ४ भारतीय प्रहरी निलम्बनमा परेका छन् । हिरासतबाटै अभियुक्त भागेपछि बिहारको पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेको भारतीय संचारमाध्यामले जनाएका छन् । प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको… Continue reading हिरासतबाट नेपाली भागेपछि ४ भारतीय प्रहरी निलम्बित