चीन भ्रमणमा प्रधानमन्त्री ओलीको सबैभन्दा ठूलो भूल!

२० मंसिर, काठमाण्डौ । अहिले नेपालमा क्रिकेटको महाउत्सव चलिरहेको छ । डेढ दर्जन देशबाट क्रिकेट खेल्न विदेशी स्टार खेलाडीहरु नेपाल आएका छन् । विदेशी च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रशारण भइरहेको छ । यसैले नेपाल प्रिमियर लिगमा विश्वभरको नजर छ । यो महाउत्सव चलिरहदा नेपालका क्रिकेट समर्थकहरुको व्यापक प्रशंसा भइरहेको छ । विभिन्न खेलाडीहरुले यहाका दर्शकका तस्विरहरु… Continue reading चीन भ्रमणमा प्रधानमन्त्री ओलीको सबैभन्दा ठूलो भूल!