नेपालले बीआरआईमा हस्ताक्षर गर्दा अमेरिकालाई खोज्यो पारदर्शीता

२५ मंसिर, काठमाण्डौ। नेपालमा सत्तारुढ दलहरुबीच नै विवादका बीच चीनसँग हस्ताक्षर भएको बीआरआई परियोजनाको फ्रेमवर्कका विषयमा अझै ऋण की अनुदान भन्ने विषयमा प्रश्न उठिरहेका बेला संयुक्त राज्य अमेरिकाले समेत यो विषषयमा चासो राखेकोछ । दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणका क्रममा बीआरआईको हस्ताक्षर भएको फ्रेमवर्कमा परादर्शीताको वकालत गरेका… Continue reading नेपालले बीआरआईमा हस्ताक्षर गर्दा अमेरिकालाई खोज्यो पारदर्शीता