३० मंसिर ,काठमाण्डौ। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मानहानी गरेको मुद्दामा अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले एक करोड ५० लाख अमेरिकी डलर तिर्ने भएको छ । एबीसी न्युजका प्रस्तोता जर्ज स्टेफानोपौलोसले गएको मार्च १० मा एक अन्तर्वार्ताका क्रममा ट्रम्प ‘बलात्कारको घटनाका निम्ति जिम्मेवार’ भएको टिप्पणी गरेका थिए । उनले पटकपटक यस्तो दाबी गर्दै ट्रम्पलाई समर्थन गरेकामा… Continue reading ट्रम्पसँग हार्याे एबीसी न्युज, एक करोड ५० लाख डलर तिर्ने