६ फागुन , काठमाण्डौ। बुटबलकी प्रकृति लम्सालको मृत्यु प्रकरणले ओडिसाको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि भइरहेको ज्यादती खुलेको छ । विद्यार्थीहरुले आफूहरुमाथि होस्टलको कोठैमा आएर प्रहरीदेखि स्थानीय गुन्डाहरुले कुटपिट गरेको बताएका छन् । केआईआईटीमा बी–टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएपछि त्यहाँ पढ्ने नेपाली विद्यार्थी न्याय माग… Continue reading होस्टल फर्किन नेपाली विद्यार्थीको कडा सर्त, कर्मचारी निलम्बित