१९ जेठ, काठमाण्डौ । अमेरिकाका राष्ट्रपति जो बाइडेन फेरि एक कार्यक्रममा पछारिन पुगेका छन् । जुन भिडियो यतिबेला भाइरल बनेको छ । बिहीबार अमेरिकाको कोलोराडो प्रान्तमा रहेको यूएस एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा उनी लडखडाएर पछारिन पुगे । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै थिए… Continue reading बुढा बाइडेन स्टेजमै लडे