१३ चैत,काठमाण्डौ । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ लिन नसकेपछि बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । भैरहवाको लागि उडान भर्न तयार जहाज रनवेबाटै फर्किएको हो । सोमबार काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको हो । विमानको इन्डिकेटरमा समस्या आएपछि विमान रनवेबाट फर्काइएको… Continue reading उड्नु अघि बुद्ध एयरको इन्डिकेटरमा समस्या