एक जना यात्रु बोकेर फेरि उड्यो ४७ सिटे बुद्ध एयर

१९ चैत , काठमाण्डौ । बुद्ध एयर शनिबार साँझ साढे बजे एक्लो यात्रु बोकेर विराटनगरबाट काठमाडौं उड्यो। सो उडानका भाग्यमानी यात्रु भने नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष तथा जसपा नेता शम्भु झा रहेका थिए । विमानबाट एक्लै यात्रा गरेपछि उनले सामाजिक संजालमा तस्विरसहित लेखेका छन्, हिजो राती ४७ सीटको बुद्ध एयरको ८ बजेर २५… Continue reading एक जना यात्रु बोकेर फेरि उड्यो ४७ सिटे बुद्ध एयर