१४ असोज ,काठमाण्डौ । गएको बिहीबारदेखि शनिवारसम्म परेको कीर्तिमानी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण ठूलो मानवीय र आर्थिक क्षति ब्यहोर्नुपरेको अवस्थामा फेरि अविरल वर्षाको अनुमान गरिएको छ । बुधबारदेखि शनिबारसम्म ४ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको अनुमान र त्यसअघिको आगामी ३ दिनको मौसमी अनुमान छ । बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन्… Continue reading बुधबारदेखि शनिबारसम्म पानी पर्ने, आगामी ३ दिनको मौसम कस्तो छ ?