एयरपोर्टमा घुमिरहेका नक्कली पाइलट पक्राउ

१४ वैशाख,एजेन्सी । भनिन्छ ठगका अनेक रुप र चाल हुन्छन् । प्रहरीको नियन्त्रणमा पुगेपछि यस्ता विभिन्न ठगहरुका कर्तुतहरु सार्वजनिक हुदै आएका छन् ।नक्कली चिकित्सक, नक्कली, सेना, प्रहरी, नक्कली प्रशिक्षार्थी बनेर ठगी गरेका घटना बेलाबेलामा सार्वजनिक हुँदै आएका छन् । पछिल्लो समय नक्कली पाइलट नै फेला परेका छन् । त्यो पनि विमानस्थलमा । भारतको राजधानी नयाँ… Continue reading एयरपोर्टमा घुमिरहेका नक्कली पाइलट पक्राउ