२२ माघ, एजेन्सी । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित बेलायती राजकुमार एडवर्ड नेपाल आएका हुन् । बेलायती राजकुमार एडवर्ड विहान साढे १० बजे र उनकी श्रीमती सोफिया दिउँसो करिब २ बजे भारत हुँदै नेपाल आउने उच्च सुरक्षा अधिकारीले बताएका छन् । नेपाल आएपश्चात दुवैजना लैनचौरस्थित बेलायती राजदुतास जानेछन् । उनीहरुले आजै अपराह्न ४ बजे उनले… Continue reading बेलायती राजकुमार काठमाडौंमा, कसले दिन्छ सुरक्षा ?