बेलारुसका विदेशमन्त्रीको अकास्मात् निधन

११ मंसिर, एजेन्सी । बेलारुसका विदेशमन्त्री भ्लादिमिर मेकीको अकास्मात निधन भएको छ । ६४ वर्षीय मेकी सोमबार रुसी समकक्षी सर्गेई लावरोवसँग भेटघाटको तयारीमा थिए । तर अकास्मात उनको निधनको खबरले बेलारुसमा शोकको लहर छ । उनको मृत्युको कारणबारे केही जानकारी दिइएको छैन । मेकीले सन् २०१२ देखि आफ्नो पद सम्हालिरहेका थिए । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर… Continue reading बेलारुसका विदेशमन्त्रीको अकास्मात् निधन