९ भदौ,एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका सवा ५ बजे बर्नमाउथ र टोटनहमबीच खेल हुनेछ । त्यस्तै, बेलुका पौने ८ बजे चार वटा खेल हुँदैछन् । यी खेलमा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस, आर्सनल र फुलहम, म्यानचेस्टर युनाइटेड र नटिङ्घम फरेस्ट तथा एभर्टन… Continue reading रियलको जितमा बेलिङहमको गोल/ EPL मा आज ६ खेल