बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

२४ असोज , काठमाण्डौ । ६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध अन्राष्ट्रिय त विमानस्थल भैरहवाबाट अब थाई एयर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा गत अप्रिलमा भैरहवाबाट चारवटा विदेशी विमान कम्पनीले उडान गरेका थिए जसमा एक महिनासम्म विमानस्थलबाट सातामा २० वटा सम्म उडान भएका थिए… Continue reading बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट