१४ साउन, काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसले सुनकाण्डको जरैदेखि अनुसन्धान नभए आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा माग्ने भएको छ । कांग्रेस सांसद प्रदीप पौडेलले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक÷एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए । नेता पौडेलले भने,… Continue reading सुनकाण्डको अनुसन्धान नभए कांग्रेसले मन्त्री फिर्ता बोलाउने